Logo

सप्तरीबासीलाई ज्यान जोगाउन भागदौड



काठमाडौं २२ असार । सप्तरीको तिरहुत गाउँपालिका अन्तर्गत भेडियो टोलका वासिन्दा बुधबार दिउँसो हतारिँदै अग्लो ठाउँको खोजिमाा दिए । गत शनिबारको बाढीले बस्ती नै डुबानमा परेको उक्त टोलका बासिन्दा बुधबार पुनः बाढी आएपछि ज्यान जोगाउन घरघर छोडेर निस्किएका हुन् ।

महुली खोलको बढीले शनिबार भेडियोका ५ स्थानमा कटान गरेपछि सिंगो नदी अहिले टोल र मयनाकरेडीको नहर छउको बस्ती हुँदै बगिरहेको छ, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

सप्तरीको तिरहुत गाउँपालिका अन्तर्गत भेडियो टोलका वासिन्दा बुधबार दिउँसो हतारिँदै अग्लो ठाउँको खोजिमाा दिए । गत शनिबारको बाढीले बस्ती नै डुबानमा परेको उक्त टोलका बासिन्दा बुधबार पुनः बाढी आएपछि ज्यान जोगाउन घरघर छोडेर निस्किएका हुन् । महुली खोलको बढीले शनिबार भेडियोका ५ स्थानमा कटान गरेपछि सिंगो नदी अहिले टोल र मयनाकरेडीको नहर छउको बस्ती हुँदै बगिरहेको छ, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot