Logo

माओवादी केन्द्रले मन्त्री टुङ्गो लगायो



काठमाडौं, असार २२ । माओवादी केन्द्र शेर बहादुर देउवा नेतृत्वको सरकारमा मन्त्ती हुने थप नेताहरुको नाम टुंग्याएको छ । कांग्रेस र माओवादीबीच मन्त्रालय भागबन्डा टुंगिनेवितिकै माओवादीले आफ्ना पार्टीका तर्फबाट सरकारमा पठाउने नेताहरुको नामावली पेस गर्नेछ । उसले उर्जा मन्त्रीमा महेन्द्रबहादुर शामीसहित आधा दर्जन मन्त्रालयका लागि नेताहरुको नाम टुंगो लगाउको हो, यो खबर आजको नागरिक दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot