Logo

एमाले र राजपाका नेताबीच रिसोर्टमा भेटघाट



काठमाडौं २६ असार । झन्डै दुई बर्षदेखि एक अर्काबीच शत्रुतापुर्ण ब्यबहार प्रर्दशन गरिरहेका प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय जनता पार्टी ९राजपा० का नेताबीच राजधानीका एक रिसोर्टमा औपचारिक र सकारात्मक वार्ता भएको छ ।

संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसंग शत्रुतापुर्ण ब्बयहार प्रर्दशन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन कांग्रेस माओवादी केन्द्र पनि आmप्ना मागप्रति संवेदनशिल नदेएिको विश्लेषणसाथ एमालेसंग सम्बन्ध सुधारमाा लागेको जनाएको छ ।

राजपा र एमालेका दोस्रो तहका नेताबीच संविधान संशोधन २ नम्बर प्रदेशमा तेस्रो चरणको स्थानइ तह निर्वाचन र सत्तासमीकरणलगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेताले बताए, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।



प्रतिक्रिया दिनुहोस्