Logo

मुख्यसचिव बन्न दौडधुप



काठमाडौं २७ असार । आफ्नो एकवर्षे पदावधि बाँकी रहँदै मुख्य सचिव सोमलाल सुवेदी एसयाली विकास बैंक (एडिबी)को वैकल्पिक कार्यकारी निर्देशकका रुपमा जाने भएपछि उनको ठाउँ लिन सचिवहरुको दोडधुप सुरु भएको छ ।

सुवेदी एडिबीको वैकल्पिक निर्देशकका रुपमा साउन १ गतेखि कार्याभार सम्हाल्न फिलिपिन्सको मनिलाथित एडिबी मुख्यालय मनिला जाने भएका छन् ।
मुख्य सचिवका रुपमा उनको कार्याकाल १९ साउन २०७५ सम्म थियो ।

भावी मुख्यचिवमका रुपमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव धनबहादुर तामाङ, हकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, अर्थचिव शान्तराज सुवेदी, शिक्षाविद शान्तबहादुर श्रेष्ठ, उपराष्ट्रपति र्काालयका सचिव नारायणगोपाल मलेगो, बाणिज्य सचिव ईन्द्रप्रसाद उपाध्या, र्गहसचिव लोकदर्शन रेग्मी र पार्यनसचिव शंकर अधिकारी प्रतिस्पर्धामा छन् ।, यो खबर आजको नागरिक दैनिकमाा छ ।



प्रतिक्रिया दिनुहोस्