Logo

पानी नपर्दा पनि नारायणगढ मुग्लन सडकखण्डमा फेरि खस्यो पहिरो



काठमाडौं २९ असार । अस्पतालमा आमा भेट्न भरतपुर जान लागकेी तनहुँ किहुकी मिठु सिग्देल नारायणगढ मुग्लन सडकखण्डको चारकिलोमा पहिरो गएका कारण बाटौमै अलपत्र पर्नुभएको छ ।

अन्तिम अवस्थाकी आमको मुख हेर्न हिंडे पनि चार किलोमा पहिरो गएपछि यहाँ बाटोमै अलपत्र पर्नु भएको हो । सडक नखुलेपछि उहाँले आक्रोशित हुँदै भन्नुभयो, यात्रुले यस्तो सास्ती पाउँदा केही नगर्ने सरकार किन चाहियो हामीलाई । लामो प्रयासपछि राति बाटो खुलेपछि उहाँ त्यसतर्फ जानुभएको छ , । आजको अन्नपुर्णपोष्टमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot