Logo

जनप्रतिनिधि प्रक्राउ



काठमाडौं १ साउन । कुटपिट आरोपमा स्वर्गद्धारी नपा का वडाध्यक्ष पक्राउ परेका छन् ।  गत असार १३ गते स्वर्गद्धारी खालका एमाले कार्यकर्ता भीमबहादुर घर्तिलाई कुटपिट गरेको आरोपमा शनिवबार वडाध्यक्ष मीनराज रानालाइ प्रहरीले भिंगृबाट पक्राउ गरेको हो ।

किटानी जाहेरी परेको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्