Logo

लाईसेन्स निकाल्न डाक्टरका कर्तुत : ज्यान मार्ने धम्कीसम्म !



काठमाडौं १ साउन । निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले केही दिनअघ एक सार्वजनिक कार्यक्रममा विशेषज्ञको लाईसेन्स परीक्षामा फेल भएपछ पास गराईदिन फोन आएको खुलासा गरे ।

थापाक अनुसार उनलाई तयसरी भनसु गराउने डाक्टरको संख्या एक दर्जन हाराहारीमा थियो । थापाकै भनाईमा उनले डाक्टर जस्तो संवेदनशिल पेसा अपनाउने पेसाकर्मीलाई भनसुन काउन्सिन्लका अधिकारीसम्मै पुर्याउँछन् ।

काउान्सिलका अधिकारीका अनुसार दर्जनोँ नेता र उच्चच पदस्थहरु चिनेजानेकाका लागि भनसुन आफन्ताका लागि त सकेसम्म चलखेल नै गर्नसमेत तम्सिएका थुप्रै उदहारण छन् ।

‘जति धेरैपटक फेल भएको विद्यार्थी हो उसले त्यति नै बढी दबाब र भनसुन बढाउँदै लान्छ, काउन्सिलका पुर्वउपाध्यक्ष डा. शशि शर्माले भने- ज्यान मार्ने धम्की आउँछ, अदालतमा मुद्धा हालिदिने चेतावनी पनि धेरै आउँछन्’, यो खबर आजको नागरिकदैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्