Logo

१० लाखभन्दा बढी नगदको कारोवार बन्द ?



काठमाडौं १ साउन । तपाई कुनै ठुलो आर्थिक कारोवार गर्दै हुनुहुन्छ भने आजदेखि नगमा गर्न पाईदैन ।  १० लाख रुपैयाँभन्दा बढाीको आर्थिक कारोवार गर्दे हुनुहुन्छ भने नगदमा नगर्नुस् ।

नगदमा कारोवार गरेको भेटिए तपाईलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण एैन २०६४ अनुसार कारवाही हुन सक्छ । ‘१० लाख रुपैयाँभन्दा बढीको कारोवार गर्नुछ भने बैकिंङ  प्रणलाीबाटै गर्नुपर्ने ब्यवस्था गरेका छौं’, सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने  -अर्थ मन्त्रालय र राष्ट बैंकले छलफल गरी यसबारे राजपत्रमा सुचना प्रकाशित कानुनसरह बनाईसकाले कारवाही हुनेछ, यो खबर आजकोकान्तिपुर दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्