Logo

सडकको खाल्डाखुल्डी पुर्ने जिम्मा तीन सचिवलाई



काठमाडौं ३ साउन । सडकको दुरवस्थाले जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए । त्यसको भोलिपल्ट सोमबार सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निर्देशन लागु गर्न निर्देशन गरेको छ ।

प्रधानमन्त्रीको निर्देशन पालना गर्न तीन मन्त्रालयका सचिवालय बोलाएर काम गर्न निदैशन दिएको छुु, प्रधानमन्त्री कार्यालका सचिव चन्द्र घिमिरेले भने, उहाँहरुले सोहीअनुसार काम गर्दे जानुहुनेछु ।, यो खबर आजको नागरिक दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot