Logo

१६ बर्षमै ३ पटक गर्भपात, फेरि भईन गर्भवती !



काठमाडौं ३ साउन । सिगमास गाउँपालिका २ धौलाडीकी मनीषा नाम परिवर्तन १६ बर्ष पुगिन् । उनी अहिले चौथोपटक गर्भवती छन् ।१३ बर्षमै बिहे गरेकी उनको उनको गत फागुनमा तेस्रोपटक गर्भ खस्यो । उनी जेठमा फेरि गर्भवती भएकी छन ।

उनकी देउरानी आशा नाम परिवर्तन को १४ बर्षमा गत बर्ष विहे भएको थियो ।उनकोएकपटक गर्भ खसेको छ । घरायसी कामको बोझ र बर्षमा ३ पटकसम्म गर्भपतन हुँदा मनीषा किशोरीवस्थामै प्रौढ देखिन थालेकी छिन्, यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्