Logo

दलित र गैरदलितबीच सम्बन्ध राख्ने सात जोडीलाई सम्मान



काठमाडौं ८ साउन । समाजका एक प्रकारका ब्यक्तिहरुलाई अन्राजातीय सम्बन्ध वा विवाह भनेपछि साहै मन पर्दैन र उनीहरु अन्रजातीय सम्बन्धीहरुदेखि टाढै रहन चाहान्छन् तर खोटाङ जिल्लामा भने अन्रजातीय विवाह गर्ने ब्यक्तिहरुलाई सार्वजनिक रुपमा भब्यताका साथ सम्मान गरिएका छन् ।

यसै हप्ता एउटा कार्यक्रममा दलित र गैरदलितबीच विवाह सम्बन्ध राख्ने सात जोडीलार्य एउटा दलित संस्थाले सम्मान गरेर उदाहरणीय काम गरेको छ ।, यो खबर आजको गोरखापत्रमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot