Logo

हलियाको रकम लेखापालको गोजीमा



काठमाडौं ८ साउन । डडेलधुरा मुक्त हलियाहरुको रकमा अनियमितता भएको रहस्य खुलेको छ । मुक्र हलियाको रकम मालपोत कार्यलयका लेखापालले आफनै गोजीमा अनुगमनका नाममा झ्वाम्म पारेपछि रहस्य बाहिर आएको हो ।

मुक्त हलिया पुनः स्थापना समितका अनुसार डडेलधुरा जिल्लामा र्दुइ हजार ५५१ मुक्त हलिया रहेका छन् । तीमध्ये सरकारले २०७० सालदेखि मुक्त हलिया पुनः स्थापना समितिमार्फत ३११ जना मुत्त हलियाको पुनःस्थापना गरेको छ ।, यो खबर आजकोगोरखापत्रमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot