Logo

राधिका हमाल र जीवन पन्तको तीज गीत ‘बुट्टे चोली’ सार्बजनिक



काठमाडौं, ९ साउन । सार्थक डिजिटल म्युजिक प्रा.लि.बाट नयाँ तीजको म्युजिक भिडियो सार्बजनिक भएको छ । तीज गीत राधिका हमाल र जीवन पन्तको तीज गीत ‘बुट्टे चोली’मा जीवन पन्त र राधिका हमालको आवाज रहेको छ ।

प्रबिन थापाको निर्देशन रहेको उक्त भिडियोमा आरुशी मगर र रमेश रेग्मीको बेजोड अभिनय रहेको छ । यो तीजमा मात्र करिब २ दर्जन भन्दा धेरै तीज गीतको छायांकन भएको सार्थक डिजिटल टिमले यो निक्कै उत्कृष्ट भिडियोको सर्बजनिक गरेको छ ।

शक्ति प्रज्वल घिमिरे को छायांकन र सम्पादन रहेको उक्त गीतको म्युजिक भिडियो लाई सार्थक डिजिटल म्युजिक प्रा.लि.ले आफ्नै युट्युब च्यानल बाट सार्बजनिक गरेको हो ।

https://www.youtube.com/watch?v=4Snwu-iwEM8



प्रतिक्रिया दिनुहोस्

Screenshot