Logo

आफ्नो हत्या गर्ने षड्यन्त्र रचिएको सुईको पाएपछि परदेशिनुपर्यो : लोकमानसिंह कार्की



काठमाडौं ११ साउन । तत्काकिलक प्रधानान्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियरा दुरुपयोग अनुसन्धान आयोगका तात्कालिक प्रमुख आयुक्त लोकमानिसंह काकील्ै आफ्नो हतया गर्ने षडयन्त्र रचिएको सुईको पाएपछि देश छाड्नु बाधय भएको बताउनुभएको छ ।

केही महिनायत्रा प्रवासमा रहँदै आउनुभएका कार्कीले दरभाषसंवादका क्रममा तपाईले देश किन छोड्नुभएको हो भन्ने प्रश्नमा जबाफ दिदै भन्नुभयो मैले देश छाडेको होईन, छोडाईएको हो ।, यो खबर आजको घट्ना र विचार साप्ताहिकमा छ ।



प्रतिक्रिया दिनुहोस्