Logo

पेल्दै सिंहदरबार : ‘स्थानीय तह पंगु’



काठमाडौं १४ साउन । स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको दुई महिना नबित्दै केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द्व सुस्तरी बढ्दै गएको पाइएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा एकपछि अर्को गर्दै निर्देशन र परिपत्र पठाइरहेको पृष्ठभूमिमा केन्द्र र स्थानीय तहबीच द्वन्द्व बढेको हो ।

जनप्रतिनिधिहरुले मन्त्रालयको आदेशले स्थानीय तहलाई पंगु बनाएको बताएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्