Logo

गायक भक्तराज आर्चाय सम्मानीत – फोटोसहित



काठमाडौं, १४ साउन । नेपाली गीत संगीत मुर्धन्य श्रष्टा भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्प्रेस मनि ट्रन्सफर राष्ट्रिय संङ्गीत सम्मानबाट सम्मानीत भएका छन् ।

कार्की वेङ्क्वीट बबरमहलमा आयोजना गरिएको एक कार्यक्रमका बीच गायक भक्तराज आचार्यलाई सम्मानीत गरिएको हो ।

भक्तराज आचार्यलार्ई राष्ट्रिय संङ्गीत सम्मान २०७४बाट सम्मानित गरेकोमा उनका छोरा सत्यस्वरुप आर्चाय खुसि साटेका छन् ।

तस्बिर–मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्