Logo

शिशुको मृत्युपछि डाक्टर र नर्समाथि कुटपिट



काठमाडौं १६ साउन । कालिकोट जिल्ला अस्पतालमा शनिबार प्रसुति बेथा लागेकी महिलाको ज्यान गयो । शुक्रबारबाट प्रसुति ब्यथा लागेको रास्कोट नगरपालिका ५ की ३८ बर्षीया गोरीकला फर्साललाई जटिल प्रसुति ब्यथा लागेपछि जिल्ला अस्पताल कालिकोटले कर्णाालाी अञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो ।

तर, राचुली पुग्दा बाटोमै उनको मृत्यु भएको हो ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।



प्रतिक्रिया दिनुहोस्