Logo

देउवा कदममा गुटैगुट : कांग्रेसभित्रको दश गुट को-को हुन् ?



काठमाडौं १६ साउन । सभापति शेरबहादुर देउवा पार्टीभित्र कमजोर बन्दै गएका छन् । देउवा कति कमजोर छन् भन्ने कुरा मन्त्रिपरिषद विस्तारमा उनको दयनीय अवस्थाले पुष्टि गरेको छ । दयनीयपनकै कारण ५० दिनपछि मन्त्रिपरिषद्को विस्तार गर्दै देउवाले आफ्नो समुहका मात्रै २ जनालाई यसपटक मन्त्रिपरिषदमा समेट्न सके ।

कांग्रेसमा पछिल्लो समय महारोगको रुपमा पनिपएको गुट र उपगुटले आफ्नो चाहना अनुसार प्रधानमन्त्री देउवा अघि बढ्न सकिरहेको थिएनन् ।

गुट र उपगुटले ग्रस्त कांग्रेसलाई भविष्यमा पार्न सक्ने क्षतिकारबोरमा लेखाजोखा हुन थालेको छ । कांग्रेसको नेतृत्व सम्हालेयता शेरबहादुर देउवालाई धेरै कुरा हात लागेको छ भने त्यो अपजस नै हो ।, यो खबर आजको साँघु साप्ताहिकमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot