Logo

सर्वोच्चमा एक सय ६३ वटा सडक



काठमाडौं २१ साउन । प्रधानन्यायाधीश गोपाल पराजुलीले संसदीय सुनुवाई विेशेष समितिमा उपस्थित हुँदा सार्वजनिक सडकका मुद्दा छिटो टुंगो लयाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सर्वोच्चमा सार्वजनिक सडकका एक सय ६३ मुद्दा छन् । अदालतले अन्तरिम आदेश दिएका करण सडकमा काम हुन सकेका छैनन् ।

६ महिनाअघि सर्वोच्चमा परेका सार्वजनिक सडकका मुद्दाको छिनोफानो हुन नसक्दा बाटोको काम अलपत्र परेको निर्माण व्यवसायी बताउँछन् । आजको नागरिकमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot