Logo

सेनामा प्रक्रिया मिचेर ठेक्का स्वीकृत



काठमाडौं २३ साउन । नेपाली सेनाले शान्ति मिसनका लागि जेनेरेटर खरिद गर्दा खरिद प्रक्रियाको स्थापित मापदण्ड उल्लघंन गर्दै योग्यता नपुगेको कम्पनीलाई ठेक्का दिएको पाईएको छ ।

सेनाले साउन ९ मा करिव दस करोड रुपैयाँ बराबरको जेनेरेटर खरिदका लागि काठमाडौंस्थित मुक्तिनाथ टे«ड कन्सर्नलाई छनौट गरेको थियो । सो कम्पनीलाई ठेक्का दिँदा कुनै निश्चित कम्पनीलाई ठेक्का पार्न आशयपत्र नै केरमेट गरेर संशोधन गरेको खुलासा भएको छ ।, यो खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot