Logo

बन्दुकको आडमा ब्यापार !



 

काठमाडौं २३ साउन । सैनिक कल्याण्कारी कोषमार्फत ब्यापारमा चासो बढाएको विषयमा आलोचना भईरहे पनि सैनिक नेतृत्वको ब्यापार मोह घटेको छैन । ईन्धन, स्वास्थ्य, मेडिकल, पार्टी प्यालेस पानी, विद्यालय र जग्गा कारोबार गर्दै आएको नेपाली सेना अब एलपी ग्यास कारोबामा पनि संलग्न हुने भएको छ । सेनाको सैनिक कल्याणकारी कोषमा ३९ अर्बकोे पुँजी छ । जसमध्ये ३४ अर्ब ५६ करोड बचत छ ।, यो खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot