Logo

दुवै चुनाव एकै चरणमा सक्न प्रधानमन्त्रीको प्रस्ताव



 

काठमाडौं २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।

उता निर्वाचन आयोगले दुवै चनाव एकैपटक गर्ने भए विधुतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा प्रधानमन्त्रीसंग राखेको छ ।, यो खबर आजको गोरखापत्रमा छ ।



प्रतिक्रिया दिनुहोस्