Logo

बाढी विस्थापितको बिजोग : खाद्यन्न,औषधिका लागि कोलहाल



काठमाडौं, ३२ साउन । बाढीबाट बिस्थापित बस्तीका बालबालिका तथा बृद्धबृद्धा बिरामी पर्न थालेका छन् । कतै औषधीको खाँचो छ त कतै खाद्यन्नका लागि कोलहाल ।

एकातिर स्थानीय प्रशासनले पाँच दिन बित्न लाग्दा पनि राहत र बचाउको प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन ।भने अर्कोतिर राहतको नाममा कमसल सामग्री वितरण गरिएका गुनासो पनि उत्तिकै सुनिएको छ ।, यो खबर आजकोनागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्