Logo

राजनीतिक खिचातानीले सरकारले दिएको राहत पनि वितरण हुन सकेन



काठमाडौं , १  भदौ । बाढी प्रभावित कतिपय गाउँमा स्थानीय राजनीतिक नेताको खिचातानीका कारण सरकारले दिएको राहत वितरण हुन सकेको छैन ।

महिनाथपुर, हरकठवालगायतकका गाउँमा खाद्यन्न, पाललगयातका राहत सामग्री मंगलबार दिउँसो आए पनि बुधबारसम्म पनि वितरण हुन सकेको छैन ।, यो खबर आजको नागरिकमा छ ।

हेलिकप्टरबाट राहत सामग्री झार्ने सवालमै स्थानीय राजनीतिक नेताहरुले आफु अनुकुल दबाब दिने गथरेको एक प्रहरी अधिकृतले बताए ।



प्रतिक्रिया दिनुहोस्