Logo

सिन्धुपाल्चोकमा पहिरो : सकड भास्सियो, यातायात ठप्प



काठमाडौं ५ भदौ । बाह्रबिसे नगरपालिकाको घोर्थली, कागतमा आइतबार पहिरोले भूकम्पसहितको टहरो पुरेको छ । स्थानीय श्यामबहादुर श्रेष्ठको टहरो पुरिएको हो ।

बिहानीपखदेखि माथिबाट पहिरो खस्न थालेपछि श्रेष्ठ परिवार भागेका थिए ।साथै, प्रहरीका अनुसार :-भूकम्पले कमजोर बनाएको पहाड बर्खामा खस्न थालेको छ ।

-कोदारी राजमार्ग अन्तर्गत बाह्रबिसे-तातोपानी सडक खण्डको सखुवामा सडक भास्सिएपछि यातायात ठप्प छ ।



प्रतिक्रिया दिनुहोस्