Logo

अटेरी उपसचिवलाई यस्तो निर्देशन



 

काठमाडौं ७ भदौ । शिक्षा मन्त्रालयले अटेर गर्ने उपसचिवलाई तीन दिन भित्र खटाइएका स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ । मन्त्रालयले करिब डेढ महिनाअघि ७८ जना उपसचिवलाई महानगर, उपमहानगर र नगरपालिकामा खटाएको थियो ।

तर खटाएको स्थानीय तहमा हाजिर हुन नजाने भएमा कारण खाली लिखीत रुपमा निवेदन दिन समेत निर्देशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्