Logo

भारतमा नेपाली समाचार च्यानललाई प्रतिबन्ध



 

काठमाडौं ९ भदौ । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बनद भएको एक महिना भईसकेको छ ।

जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलगुडीमा रहेको स्टुडियोमा लिस मादिएको थियो ।, यो खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्