Logo

नेपाली नागरिकता त्याग्ने बढ्दै



काठमाडौं ११ भदौ । कास्की/गोरखा – विदेशमै स्थायी बसोबास मिलाएपछि नेपाली नागरिकता त्याग्नेको संख्या बढेको छ । बेलायती सेनाका सेवानिवृत्तलाई उतै स्थायी बसोबाससहितको सुविधा उपलब्ध भएपछि देश छाड्ने क्रम तीव्र छ ।

कास्कीमा २०६६ बैशाखयता नेपाली नागरिकता त्याग गर्नेको संख्या दुई सय ५३ पुगेको छ । त्यसैगरी गोरखामा २०७० यता ३७ जनाले नेपाली नागरिकता त्यागेका छन् ।



प्रतिक्रिया दिनुहोस्