Logo

जग्गा खरिदमा बिचौलिया प्रयोग : चार ब्यक्तिको चलखेल



काठमाडौं १३ भदौ ।
नेपाल आयल निगमका पदाधिकारीले पेट्रोलियम भण्डारण पुर्वाधारका लागि जग्गा खरिद गर्दा बिचौलियाको प्रयोग गरेको तथ्य फेला परेको छ ।

स्थानीय प्रशासनमार्फत मुआब्जा दिएर जग्गा अधिग्रहण गर्नुपर्नेमा निगमले चार जना ब्यक्ति प्रयोग गरी उनीहरुको माध्यमबाट जग्गा खरिद गरेको हो ।

यस्तो निर्णयले करोडौंको अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगनमा फाईल पठाएको छ कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्