Logo

वीरगन्ज झरे दलहरु : चुनावको यस्तो सरगर्मी



काठमाडौं १३ भदौ । प्रदेश नम्बर दुईको एक मात्रै महानगरपालिकाको नेतृत्व हत्याउनका लागि नेपालका सबै राजनीतिक दलहरु अहिले वीरगञ्ज झरेका छन् ।

उनीहरुले गरिरहेको गतिविधिका कारण वीरगञ्जको चुनावी सरगर्मी पनि एक सय ८० डिग्रीको फन्को मारेको पाइएको छ । भदौको दोस्रो साता लाग्दै गर्दा प्राकृतिक गर्मी भने वीरगञ्जमा कम हुँदै गइरहेको छ भने चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

अहिले वीरगञ्जमा सबै पार्टीका शिर्ष नेताहरुले घरदैलो अभियान नै सञ्चालन गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्