Logo

अनियमिततामा आँखा चिम्लेर कार्यकर्ता भर्ती गर्ने खेलमा मन्त्री मण्डल



काठमाडौं १५ भदौ ।
आपुर्तिमन्त्री शिवकुमार मण्डल मन्त्रालय माताहत भएका करोडौं घोटालामा संलग्नालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा संरक्षण गर्दै संस्थाानहरुमा कार्यकर्ता भर्ती गर्ने खेलमा लागेका छन् ।

जग्गा खरिदमा अनियमिततामा मुछिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाहीको दायरमा ल्याउनुको सट्टा मन्त्री मण्डल निगममै नयाँ सञ्चालनक समिित स



प्रतिक्रिया दिनुहोस्