Logo

नागरिकको मुख थुन्न ८० करोडको मुद्धा 



काठमाडौं १६ भदौ । नागरिक दैनिकले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा लेखेको समाचारलाई लिएर निगमका प्रबन्धक निर्देशक गोपालबहादुर खड्काले ८० करोड
रुपैयाँबराबरको क्षतिपुर्ति दाबी गर्दै नागरिक दैनिकविरुद्ध काठमाडौं जिल्ल अदालतमा गाली बेईज्जती मुद्धा दायर गरेका छन् ।

नागरिक दैनिकले आयाल निगममा भएको भ्रष्टाचारको भण्डाफोर गर्दै प्रकाशित समाचचार लेख तथा सम्पादकीयबाट आफ्नो गालीबेईज्जती भएको दाबी गर्दै खड्काले भर्दौ १ गते दायर गरेको उक्त मुद्धाको म्याद बिहीबार प्रकाशनगृहमा अदालतका कर्मचारीले बुझाएका छन् ।, आजकोनागरिकदैनिकले यो समाचार लेखेको छ ।



प्रतिक्रिया दिनुहोस्