Logo

२६ बर्षदेखि एउटै माग : पक्की सडक र बाँध !



काठमाडौं २५ भदौ । आदर्शकोतबाल गाउँपालिका ५ का प्रत्येक घरमा विभिन्न दलका झन्डा पहराईरहको छन् । यहाँ धेरै घर फुसका छन् । झुरुप्प घर सामुन्ने केटाकेटी र महिला बढी देखिन्छन् । टोलका मुखैमा रहेको प्रतीक्षालयमा बस्तीका तन्नेरी र पाका पुस्ता बहसमा तल्लीन भेटिए ।

दुई दशकपछि हुन गईरहेको स्थानीइ तह निर्वाचनमा उम्मेदवारसहित राख्ने मागबारे उनीहरु छलफल गरिरहेका छन् । पत्येक चुनावमा धुरीमा झन्डा गाड्छौँ स्थानीय रामसुरेश यादवले भने, तर हाम्रा माग पुरा भएका छैनन् ।

घरदैलोमा आउने उम्मेदवारले स्थानीयका माग पुरा गर्ने वचन दिन थालेको २६ बर्ष भयो ।  यस अवधिमा धेरै केन्द्रिय निर्वाचन भए ।, आजको कान्तिपुरमा यो खबर छ ।

 



प्रतिक्रिया दिनुहोस्