Logo

महानगरपालिका हाँक्न कस्सियो दम्पती



काठमाडौं २५ भदौ । वीरगन्ज महानगरपालिकाको नेतृत्व लिन धनाढ्य उम्मेदवारहरुसंगको होडबाजीमा भुजा पकौडी बेचेर गुजारा गर्दै आएका मुन्नाकुमार साह कानु सामेल भएको छन् ।

मेयर पदमा उम्मेदवार बनेका मुन्नालाई साथ दिँदै उनकी श्रमती बबितादेवी साह कानुले पनि उपमेयरमा उम्मेदवारी दिएकी छन् ।

उनीहरुलाई नेकपा संयुक्तले उम्मेदवार बनाएको हो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्