Logo

सांसदलाई पेन्सन दिने बारे विवाद



काठमाडौं २७ भदौ । पुर्वसांसदलाई पेन्सन दिने प्रस्तावमा संसद्को राज्य ब्यवस्था समितिमा विवाद उत्पन्न भएको छ । सांसदबीच विवाद चुलिएपछि समाधान गर्न समितिले उपसमिति गठन गरेको छ ।

कांग्रेसका अधिका.श सांसद तथा एमाले र माओवादी केन्द्रको केही सांसद पुर्वसांसदलाई पेन्सन दिनुपर्ने पक्षमा छन् ।, आजकोनागरिकमा यो खबर छ ।

पेन्सन माग गर्ने सांसदनै उपसमितिमा

पुर्वपदाधकारीको पारिश्रमकि र सुविधासम्बन्धी विधेयकमाथि थप छलफल गर्न गठित उपसमितिमा पुर्वसंसदलाई पेन्सन दिनुपर्ने माग गर्ने सांसदलाई राखिएको छ ।

राज्इ ब्यवस्था समितिको सोमबारको बैठकले जीवनकुमार शाहीको संयोजकत्वमा सात सदसीय उपसमिति गठन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्