Logo

भृकुटिमण्डपमा ४ दिने धागो मेला सुरु-फोटोफिचर



काठमाडौं, ३० भदौ । राजधानिको भृकुटिमण्डपमा ४ दिने धागो मेला सुरु भएको छ । नेपाल धागो उत्पादक संघद्धारा आयोजित मेलाको उद्घाटन उद्योग सचिव शंकर प्रसाद कोईरालले गरेका हुन ।

आज देखि सुरु भएको मेला ४ दिनसम्म चल्ने आयोजकले जामनकारी दिएको छ । चिसो मौसममा लगाउने नेपाली धागोबाट निमार्ण गरिएका न्यानो कपडा र धागोहरुका स्टल रहेको मेलामा अवलोकन कर्ताहरुको भिड लागेको थियो ।

तस्बिर मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्