Logo

खड्का बलिया कि सरकार ?



काठमाडौं २ असोज ।पाँच संसदीइ समितिले जग्गा खरिदमा अनियमितता भएको निष्कर्षमा पुग्दा पनि कार्यकारी निर्देशक गोपाल खड्का पदमै छन् ।

प्रधानमन्त्री सत्ता र प्रमुख प्रतिपक्ष दलका नेता, विद्यार्थी, संगठन, तालुक मन्त्री, सांसद्, जग्गा विक्रेता, स्थानीइ जनप्रतिनिधि सबैको एउटै निष्कर्ष छ, जग्गा खरिदमा अनियमितता भएकै छ ।

कारबही हुनुपर्छ । तर, खड्का आईतबारसम्म कारबाहीको दायरामा आएका छैनन् । सरकारको मौनताप्रति चौतर्फी आलोचना भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र आपुर्तिमन्त्री शिवकुमार मण्डलले प्रतिक्रिया अघि बढेकाले कारबाही हुने बताउँदै आएका छन् ।, यो खबर आजकोनागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्