Logo

अख्तियारको विशेष अनुसन्धानमा खड्का



काठमाडौं ४ असोज । जग्गा खरिद अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अनुसन्धान थालेको छ ।

जग्गा खरिदसम्बन्धी प्रारम्भिक अध्ययनमा खड्काको कैफियत देखिएपछि अख्तियारले यो विषयमालाई उच्च प्राथमिकतामा राखेर विशेष अनुसन्धान अघि बढाएको हो । नागरिकमा छ ।

 



प्रतिक्रिया दिनुहोस्