Logo

अनिश लामाको निर्देशनमा लोक पप गीत बजारमा



काठमाडौं, ५ असोज । भैरव कालिका म्यूजिक प्रा.लिको प्रस्तुति तथा मदन बिकको लोक पप गीत ल्याङ ल्याङ बजारमा आएको छ । कर्ण सन्ज्यालको शब्दमा तयार भएको गीतमा सुन्दर पाण्डे र सन्ध्या बुढाको स्वर रहेको छ । एरेन्ज केशव बडुले गरेका हुन ।

अनिश लामाको निर्देशनमा तयार भएको उक्त गीतको छायांकन मुकेश हुमागाईले गरेका हुन । भिडियो सम्पादन अमृत चापागाईले गरेका छन् ।
अनिश लामा चन्द्रा दाहाल र मदनको अभिनय रहेको गीतको बजार व्यबस्थापन भैरव कालिका म्यूजिक प्रा.लिले गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्