काठमाडौं १० असोज । खोटाङको जन्तेढुंगा गाउँपालिकाको पाँचवटा वडा सचिवविहीन भएको छ । गाउँपालिकाका ६ वडामध्ये हाल जन्तेढुंगा गाउँपालिका ६ दिप्लुङमा मात्र एकजना सचिव उपलब्ध छन् ।
अधिकांश वडा सचिव सरुवा लिएर अन्यत्र गएपछि सिंगो गाउँपालिका नै सचिवविही बनेको गाउँपालिका अध्यक्ष शंकर राईले बताए ।, यो खबर आजका नागरिकमा छ ।