Logo

उम्मेदवारले नै मनपत्र चपाएपछि…



काठमाडौं २३ असोज । नगराईन नगर कार्यापालिका सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुर्यनारायण साहले एक मतल हार्ने सम्भावना देखेपछि एउटटा मतपत्रा चपाउने प्रयास गरेका छन् ।

आईतबार मतदान सम्पन्न भएलगत्तै सुरु भएको मतगणना अक्रममा बदर भनिएकोकेही मतपत्रबारे पुनिर्विचार गर्ने क्रममा उमालेका उम्मेदवारले एक मतको अन्तरले
जित्ने देखिएपछि साहले एउटा मतपत्रा निलेको आरोप एमालेको छ । प्रहरीले भने कांग्रेस उम्मेदवार साहले मतपत्र मुखमा हालेर चपाउनै लाग्दा सुरक्षाकर्मीले निकालेको दावी गरेको छ ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्