Logo

मन्त्रालयलाई खबर नगरी खड्का निगममा, कारबाही माग्दै अख्तियारमा धर्ना



काठमाडौं २४ असोज । अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकार निर्देशक गोपाल खड्का सर्वोच्च अदालतको आदेशपछि सोमारदेखि काममा फर्किएका छन् ।
खड्कालाई सफाईको मौका नदिई सरकारले बर्खास्त गर्नु प्रचम दृष्टिमै कानुनविपरित देखिएको भन्दै सर्वोच्चले आन्तरिम आदेश जारी गरेपछि खड्का सोमार मध्यान्ह निगममा हाजिर भएका हुन् ।

निगममा हाजिर भएर काम सुरु गरेको खड्काले बताए । सरकारले हटायो माने खड्काले भने खदालतको आदेशपछि हाजिर भएँ । खड्कालाई आपुर्ति मन्त्रालयको प्रस्तावमाा मन्त्रिपरिषद्ले नियुक्त गरी मन्त्रिपरिषद्ले नै बर्खास्त गरेको हो ।, यो खबर आजको नागरिकमा मछ ।



प्रतिक्रिया दिनुहोस्