Logo

जीवन पन्तको संगीतमा ‘साथ देउ भन्दिन’- भिडियो सहित



काठमाडौं, २४ असोज । संगीकतकार जीवन पन्त ‘बिवश’को संंगीतमा अर्को सुमधुर आधुनिक गीत बजारमा आएको छ । साथ देउ भन्दिन बोलको गीत सार्थक डिजिटलले बजार व्यबस्थापन गरेको छ ।

चर्चित गायक प्रमोद खरेलको आवाजमा कदै गरिएको उक्त गीतका शब्द दिपक पाण्डे र प्रकाश थापा छन् ।

सुरेन्द्र दाहालको निर्देशनमा तयार पारिएको नविन न्यौपाने, दिपक डोटेल र महिमा सिलवालको अभिनय रहेको छ । यस गीतको भिडियो शक्ति प्रज्वल घिमिरेले छायांकन गरेका हुन ।

 



प्रतिक्रिया दिनुहोस्