Logo

विवादास्पद व्यक्ति उम्मेदवार सिफारिस !



काठमाडौं २७ असोज । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका तल्ला समितिहरुले जसरी पनि निर्वाचन निर्वाचन जित्ने नाममा गैरराजनीतिक तथा आपाराधिक र विवादास्पद छवि भएका ब्यक्तिहरुलाई प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको पाईएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार समानुपातिक निर्वाचन प्रणालीअन्र्तगत राजनीतिक दलहरुले उम्मेदवारको बन्दसुची असोज २९ गते निर्वाचन आयोगलाई बुझाउनुपर्छ ।

दलका तल्ला समितिहरुले उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेका केही नाम गुन्डागर्दी, अपहरणर हत्या अभियोग लगातका छन् ।, यो खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्