Logo

निवर्तमान उपसभामुख एमालेमा प्रवेश



काठमाडौं २९ असोज । राप्रपा नेपालका नेता तथा निवर्तमान उपसभामुख यादव नेकपा एमाले प्रवेश गगर्दैछन् । यादवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा आज औपचारीक कार्यक्रम गरि प्रवेश गराउने कार्यक्रम रहेको छ । राप्रपा नेपालका सभासद् गंगाप्रसाद यादव उपसभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्