Logo

प्रचण्डको बाटो हेर्दै देउवा, माओवादी मन्त्री अन्योलमा



काठमाडौं ३० असोज । वाम गठबन्धनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच सम्बन्ध विग्रिएको छ ।

तर, प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्डको निर्णयको प्रतिक्षामा रहनुभएको छ । प्रधानमन्त्री देउवाले माओवादीका मन्त्री हटाउने गरी सातौंपटक मन्त्रिपरिषद विस्तार गरे पनि माओवादीले सरकारमा सहभागी भएका आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।



प्रतिक्रिया दिनुहोस्