Logo

मतपत्र विवादको निर्णय आज



काठमाडौं १ कात्तिक ।। प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र फरक हुनुपर्ने मागसहित सर्वोच्चमा दायर मुद्दाको फैसला आज (बुधबार) हुने भएको छ । एउटै मतपत्र हुँदा मतदाता झुक्किने भन्दै मतपत्र फरक हुनुपर्ने माग गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । राजपा नेपालले दशैंअघि नै मतपत्र फरक गर्नुपर्ने मागसहितको ज्ञमपनपत्र निर्वाचान आयोगलाई बुझाएको थियो । ज्ञापनपत्रको सुनुवाइ नभएपछि राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्