Logo

डेढ अर्ब घोटालाको आरोप लागेका खड्का मन्त्रालय तानिने



काठमाडौं १ कात्तिक । निर्वाचन आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपुर्ति मन्त्रालयमा तान्न सहमति दिएको छ । आयोगको सहमतिपछि ईन्धन भण्डारणका लागि जग्गा खरिदमा करिव डेढ अर्ब रुपैयाँ घोटाला गरेको आरोप लागेको खड्कालाई मन्त्रालय तान्ने बाटो खुलेको हो ।

खड्कालाई मन्त्रालय झिकाउन आयोगको आचारसंहितासंग सम्बन्धित बैठकले सहमति दिने निर्णय गरेको हो, विज्ञप्तीमा लेखिएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्