Logo

टिकट वितरणमा नातासम्बन्ध !



काठमाडौं २२ कार्तिक । सिरहा क्षेत्र नम्बर ३ बाट लगातार दुईपटक प्रतिनिधिसभा सदस्य सांसद मनोनयनको ठिक दुई दिन अघि माओवादी केन्द्रमा प्रवेश गरे ।

दुई दिनपछि कात्तिक १६ दासले विहीबार सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदसइका लागि वाम गठबन्धनबाट उममेदवारी दर्ता गराए ।

सिरहा निर्वान क्षेत्र नम्बर १ क बाट प्रदेशसभा सदस्यका लागि वाम गठबन्धनबाट उम्मेदवारी बनेका लगनलाल चौधरीले पनि मनोनयनको ठिक दुई दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा छाडेका थिए ।

दलहरुको टिकट वितरण हेर्दा लामो सयम संघर्ष गरेका केही नेतालाई ओझेलमा पारेर भर्खरै प्रवेश गरेकालाई टिकट थमाईएको देखिन्छ ।, यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।



प्रतिक्रिया दिनुहोस्