Logo

प्रहरीको निगरानीमा त्रिभुवन विमानस्थलका प्रमुख



काठमाडौं २३ कार्तिक । विदेश भ्रमणमा निस्किँदा सधैँ विशिष्ट अतिथि भिआईपी ले प्रयोग गर्ने बाटोबाट जाने गरेका त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक जिएम वेवानन्द उपाध्याय
गत शनिबार अमेरिका जान सामान्य यात्रुकै बाटोमा लाम लागे ।

प्रहरीको विशेष टोली भने भिआईपी कक्षतिर उनको प्रतीक्षामा थियो ।उनी भिआईपी बाटोको सट्टा सामान्य यात्रुको बाटोमा गएको सुचना आलगत्तै भिआईपी बाटोमा मोडिए ।

प्रहरीले विमानस्थलका जिएम उपाध्यालाई लामबाट निकाल्यो र उनको साथमा रहेको सुटकेस जाँच गर्यो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्